गाैरीगंज १९, बैशाख / गाैरीगंज गाउँपालिकाले चालू आर्थिक वर्षामा गरिने भाैतिक विकास निर्माणका करिब ४२ लाख रूपैयाँ बजेट रकमान्तर गरेकाे छ । गाउँपालिकाकाे बैशाख १२ गते बसेकाे बैठकले गाउँपालिकासंग सम्झाैता नभएका १७ वटा याेजनाकाे उत्त रकम विपत्त व्यवस्थापन काेषमा जम्मा हुने गरी रकमान्तर गरेकाे हाे । कोरोना भाईरसकाे प्रकाेपलाई नियन्त्रणका लागि आगामी वर्षसमेत स्रोत व्यवस्थापन…