गाैरादह ५, जेठ / झापाकाे गाैरादहमा गाेरू काटेर मासु बेच्न खाेज्ने अभियाेगमा तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ । गौरादह नगरपालिका वार्ड नम्बर ४ बस्ने २७ बर्षिय रमेश दर्जी , ५० बर्षिय रमेश सुरेन र ५८ बर्षिय मद्रासी सुतियारलाई दमक प्रहरीले आज पक्राउ गरेकाे हाे । उनीहरू गए राति १० बजे स्थानीय पीताम्बर काफ्लेको खेतमा…