६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मेचीनगर नगरपालिकाद्वारा जारी गरेको सवै सवारी साधनको अनुमति खारेज

मेचीनगर १७, बैशाख / मेचीनगर नगरपालिकाले बैशाख १६ गतेसम्म जारी गरेको सवै सवारी साधनको अनुमति खारेज गरेको छ । नोवल कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले आव्हान गरेको लकडाउन बन्दाबन्दीका कारण अत्यवश्यक सवारी साधन सञ्चालनका नगरपालिकाले दिएको अनुमती खारेज गरी अब उप्रान्त लकडाउन अवधिभर आवश्यकता अनुसार नगर कार्यपालिकाको कार्यालयबाट नगरभित्रमात्र…