६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

थप ६ मा काेराेना पुष्टि ,आज मात्र १६ जना संक्रमित, संख्या ७५ पुग्यो

गाैरीगंज २१, वैशाख / नेपालगन्जमा फेरि थप ६ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ । प्रदेश नम्वर पाँच सामाजिक विकास मन्त्रालयका अनुसार नेपालगन्जस्थित प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा थप ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसंगै नेपालगञ्जमा मात्रै १६ जनामा कोरोना संक्रमण देखिएको छ भने देशभर संक्रमितको संख्या ७५ पुगेको छ । यसअघि स्वास्थ्य…