२ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025

लायन्स क्लब अफ दमक गोल्डद्वारा व्हील चेयर प्रदान

गौरीगंज २, असार / मानव सेवा नै सबै भन्दा ठुलो धर्म हो भन्ने मान्यता बोकेर अघि बढिरहेको लायन्स क्लब अफ दमक गोल्डले फरक क्षमता भएका ( अपाङ्गता भएको) गौरीगंजका एक व्यक्तिलाई व्हील    चेयर प्रदान गरेको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ६ बस्ने बर्ष ३६ का अपाङ्गता भएका रंजित थापालाई आज संस्थाले व्हील चेयर प्रदान गरेको…