८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

गाैरीगंजमा ७ जनामा काेराेना संक्रमण भएकाे पुष्टि

गाैरीगंज २६, जेठ / झापाकाे गारीगंज गाउँपालिकामा ७ जनामा आज काेराेना संक्रमण पुष्टि भएकाे छ । विराटनगर स्थित काेशी अञ्चल अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयाेगशालामा थ्राेट स्वावकाे परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गाैरीगंज गाउँपालिका वार्ड नं. ५ चिल्लाहारा घर भएका २२, ४१, २५, २०, ३१, १८, २२ बर्षिय पुरूषहरूमा काराेना…