५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरीगंजमा थप दुई स्थानमा क्वारेन्टाइन हुने, गाउँपालिका जाँदा ख्याल गर्नुहाेला

गाैरीगंज २०, जेठ / गाैरीगंज गाउँपालिकाले २ स्थानमा थप क्वारेन्टाइन स्थापना गर्ने भएकाे छ । राेजगारी तथा अध्ययनका सिलसिलामा भारत गएका नेपालीहरूकाे घर फर्कने क्रम बढेपछि उनीहरूकाे व्यवस्थापनका लागि थप दुई स्थानमा क्वारेन्टाइन स्थापना गर्न गाउँपालिकाकाे साेमवार बसेकाे बैठकले निर्णय गरेकाे हाे । गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ५ र ६ का लागि वार्ड नं. ६…