गाैरीगंज ८, भदाै / नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका बेला समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेको छ । समुदायमा कोरोना देखिए पछि झापाको गाैरीगंज गाउँपालिकाले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन अपिल गरेको छ । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले आवश्यक स्वास्थ सावधानी अपनाई गाउँपालिकाले जारी गरेकाे निषेधाज्ञा पालना गर्न गाउँबासीमा अपिल गरेका हुन् । गाैरीगंज गाउँपालिका…