५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंज – ५ मा निषेधाज्ञा, वार्ड नं. ५ बाहेक बजार ३ बजेसम्म खाेल्ने

        गाैरीगंज १९, भदाै / झापाको गौरीगंजमा समुदायमा अर्का एक सन्क्रमित भेटिएका छ्न । वडा नम्बर ५ का एक पुरुषमा आज सङ्क्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । ४२ जनाको स्वाव संकलन गरि परिक्षण गरिएकोमा एक जनाको पोजिटिभ रिपोर्ट आएको उनले बताए । गौरीगन्जमा एक पछि अर्को गर्दै…