गाैरीगंज १९, बैशाख / गाैरीगंज गाउँपालिकाकाे सिसिएमसिकाे आज बसेकाे बैठकले हप्ताकाे ५ दिन बजार खुल्ला राख्ने निर्णय गरेकाे छ । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे अध्यक्षतामा बसेकाे बैठकले शनिवार र बुधबार बाहेक हप्ताकाे ५ दिन बजार खुल्ला राख्ने निर्णय गरेकाे हाे । जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेकाे निषेधाज्ञा पुर्णरूपमा पालन गर्दै समितिले भाेली साेमबारदेखि विहान…