गौरीगंज ४, बैशाख / झापाको हल्दिवारी वार्ड नं. १ बस्ने एक फरार प्रतिवादी पक्राउ परेका छन् ।ठगी मुद्यामा फरार भएका ६१ वर्षिय नरबहादुर विक २४ वर्षपछि पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । ठगी मुद्दामा झापा जिल्ला अदालतको २०५७ भदौ ४ गतेको फैसला उल्टी हुने ठहरी…