२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

गौरीगञ्ज – ३ मा वडाको सूचनामुलक भित्ते पात्रो, घर-घरमै पुर्याउने लक्ष्य

दमक/ गौरीगञ्ज गाउँपालिका ३ नम्बर वडा कार्यालयले वडाका गतिबिधिहरुसहित सूचना तथा सन्देशमुलक बार्षिक भित्ते पात्रो प्रकाशन गरेको छ ।वडा कार्यालयले २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनपछि जिम्मेवारी सम्हालेका जनप्रतिनिधिहरुबाट वडामा भए गरेका बिकास निर्माण गतिबिधिका अतिरिक्त अत्यावश्यक सेवाको सम्पर्क नम्बर समेत संलग्न राखेर बिक्रम सम्बत २०८० को भित्ते पात्रो प्रकाशनमा ल्याएको हो ।भित्ते पात्रोले वडाका…