१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

गिरी समाज कल्याण परिषद गाैरीगंजकाे शुभकामना आदानप्रदान सम्पन्न

गाैरीगंज १०, कार्तिक / गिरी समाज कल्याण परिषद गाैरीगंजले बुधबार शुभ दिपावली तथा छठ पर्वकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।गाैरीगंज गाउँपालिका वार्ड नं. ४ स्थित जागिर काली मन्दिर परिसरमा सम्पन्न कार्यक्रमकाे प्रमुख अतिथि गाैरीगंज गाउँपालिका वार्ड नं. ४ का अध्यक्ष फेका गिरी थिए ।कार्यक्रममा गिरी समाजकाे उत्थान र चाैतर्फी विकासका लागि स्थानिय…