९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

एक वर्षमा २० हजार ६ सय जनाले आयुर्वेदिक उपचार सेवा लिए

बनियानी ३१, साउन / झापामा आर्थिक वर्ष २०७९/ ८० मा २० हजार छ सय जनाले आयुर्वेदिक उपचार सेवा लिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनिलकुमार यादवका अनुसार आयुर्वेदिक चिकित्सा पद्धतिप्रति बढ्दो विश्वास र सर्वसुलभ भएकाले यसप्रति सेवाग्राहीको आकर्षण बढेको हो । उहाँका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा १७ हजार पाँच सय ९८…