विर्तामोड २७, चैत / फेसवुक पेज हेल्पिङ हेन्डस (नयाा सुरुवात) को आयोजनामा शनिवार विर्तामोडमा महिला हिासा विरुद्धको रर्याली सम्पन्न भएको छ । विर्तामोडको मुक्ति चोकबाट सुरु भएको रर्याली नगर परिक्रमा गरि पुन: दुर्गा मन्दिर परिसरमा आएर कोणसभामा परिणत भएको थियो । रर्यालीलाई नेप्लिज टिन्स, क्रियटिभ्स युथ नेटवर्क, इभेक्टीभ ग्रुप, गल्र्स राइजिङ रुम, फ्युचर स्टार युथ…