४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि दिनेश राजबंशी छनौट छनौट

गौरीगंज / अखिल नेपाल फुटबल संघले बंगलादेशविरुद्ध हुने दुइ मैत्रीपूर्ण खेलको लागि हुनु भएको छ । संघले दिनेश राजबंशी सहित २१ जना खेलाडीको नाम सार्वजनिक गरेको छ । अनिल गुरुङको कप्तानी रहेको टोलीमा ३ गोल रक्षक, ९ डिफेन्डर, ५ मिडफिल्डर र ४ फरवार्ड रहेका छन् । किरण कुमार लिम्बु, विकेश कुथु, बिशाल श्रेष्ठ, बिराज महर्जन,…