३० असार २०८२, सोमबार | Mon Jul 14 2025

वीरता र काठमाडौं जेसीजबीच भगिनी सम्बन्धबारे पहिलो हस्ताक्षर

ईलाम८, असोज / आपसमा भगिनी सम्बन्ध स्थापित गरेका वीरता जेसीज र काठमाडौं जेसीजबीच आइतबार साँझ इलामको श्रीअन्तुमा प्रथम हस्ताक्षर समारोह सम्पन्न भएको छ । दुई जेसीज शाखाबीचको भगिनी सम्बन्धलाई अझ प्रगाढ बनाउँदै समाजमा महत्वपूर्ण टेवा पुर्याउन योगदान गर्ने प्रतिबद्धतासहित हस्ताक्षर समारोह सम्पन्न भएको हो । वीरता जेसीजका अध्यक्ष एकराज गिरी र काठमाडौं जेसीजकी अध्यक्ष इनु…