१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापाको दमकमा दुरदर्शी नेता बास्तोलाको श्रद्धाञ्जली सभा


२९ आश्विन २०७५, सोमबार  

0
Shares

b48c5f1aa5f15129ebea9d94b3af3542.0
युबराज रेग्मी दमक २९, असाेज /
नेपालि काग्रेसका योद्धा, दुरदर्शि नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको अस्तु कलस बिसर्जन पुर्ब आज दिउँसो १:३० बजे नेपाली काङ्ग्रेस पार्टी कार्यालय दमकमा श्रद्धाञ्जली सभाकाे अायाेजना गरिएको छ । श्रद्धाञ्जली सभामा नेपाली काङ्ग्रेस प्रजातान्त्रिक आन्दोलनका योद्दा पुणानन्द सर्मा , युबा नेता बिश्वप्रकास सर्मा , नेताहरू सुरेस सुब्बा , डा. खगेन्द्र अधिकारी , घनश्याम रिजाल, विश्वदिप लिङ्देन ,मन्दरा पौडेल , रेगिना भट्टराई,हुकुम सिंह राई ,यादब राज सेडाइ , दिपेन्द्र थापा लगायतको उपस्थिति रहेको थियो । श्रद्धाञ्जली सभा पश्चात् अस्तु कलस बिसर्जनका लागि पबित्र कन्काइ माइमा लगिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७५, सोमबार  ९ : ४४ बजे