बिर्तामोड १५, जेठ / झापाको बिर्तामोडस्थित वीरता जेसीजले ११औं गणतन्त्र दिवसको अवसर पारी आज मंगलबार आर्थिक अभाव झेलिरहेका फोक्सो रोग, मृगौला रोग र दुर्घटनाबाट घाइते तीन बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ । वीरता जेसीजको सचिवालयमा आयोजित समारोहकाबीच अध्यक्ष एकराज गिरी, कार्यक्रम संयोजक वीरता जेसीजका सदस्य एजाज अहमद अन्सारीले तीन जना विरामीलाई आर्थिक सहयोग प्रदान…