गौरादह २२, मङ्सिर / गौरादहमा पहिलो पटक मावि स्तरिय बृहत विज्ञान प्रदर्शनी हुने भएको छ । आरम्भ फाउण्डेसन झापा शाखा र विद्योदय शिशु सदनको संयुक्त आयोजनामा यहि पुष ६ गते गौरादह २ स्थित विधोदय शिशुसदनमा उक्त प्रदर्शनी आयोजना गर्न लागिएको हो । प्रदर्शनीमा भौतिकशास्त्र, रसायनशास्त्र र जिवविज्ञानका बिभिन्न परियोजनाहरु अवलोकनका लागि राखिनेछन् । प्रदर्शनीमा अन्तर…