१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

भन्सार प्रक्रिया बिना नै झापाबाट कवाडीका सामान भारत निकासी

झापा १६, कात्तिक / भन्सार प्रक्रिया बिना नै झापाको खुल्ला सीमा क्षेत्रबाट कवाडीका सामग्रीहरु धमाधम भारत निकासी भइरहेको पाइएको छ । झापाको मेचीनगरदेखि ज्यामिरगढी, भद्रपुर, पृथ्वीनगर, पाठामारी, केचना, घैलाडुब्बा, टाघनडुब्बा र गौरीगञ्ज सीमा क्षेत्रबाट दैनिक सयौको संख्यामा साइकलमा लोड गरी भन्सार छलेर कवाडीका सामग्री निकासी भएपनि झापाका प्रहरी प्रशासन प्रमुख बेखबर छन् । कवाडी संकलनका…