गौरीगंज २७, असार / राष्ट्रिय महिला शसक्तिकरण संस्था गौरीगंजको आयोजनामा ३ महिने विद्युत जडान तालिम आज समापन गरिएको छ । वेरोजगार युवाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने उद्येश्यले आयोजना गरिएको तालिमको समापन कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष फुलवत्ती राजवंशीले गरेका थिए । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भद्रपुरसंगको साझेदारीमा आयोजित ३ महिने विद्युत तालिममा २१…