११ श्रावण २०८२, शनिबार | Sat Jul 26 2025

गाैरीगंजमा पहिलाे पटक कालाेपत्रे बाटाेकाे शिलान्यास , २ महिना मै सम्पन्न गरिने ठेकेदारसंगकाे सम्झाैता

गाैरीगंज २५, वैसाख / गाैरीगंज गाउँपालिका वार्ड नं ६ स्थित भारू चाैक दक्षिण कृष्ण महताेकाे घरदेखि देविगंज जानेबाटाे पिच बन्ने भएकाे छ । गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र वार्ड नं ६ का अध्यक्ष वद्रीनारायण यादवले संयुक्तरूपमा निर्माण हुन लागेकाे उत्त पिच बाटाेकाे विधिवतरूपमा शिलान्यास गरेपछि आजदेखि निर्माण कार्य शुरू भएकाे हाे । तराई मधेश…