११ श्रावण २०८२, शनिबार | Sat Jul 26 2025

प्रदेश सरकारले गठन गरेको कार्यदलले प्रतिबेदन बुझायो, बेरोजगार पत्रकारलाई कोष बनाउन सुझाव

  विराटनगर १७, जेठ /   प्रदेश सरकारले बनाएको आम सञ्चार अध्ययन कार्यदलले सुझाव सरकारलाई बुझाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०७६ बैशाख ५ गते मन्त्रीस्तरिय निर्णयबाट यज्ञ प्रसाद शर्माको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले प्रदेश सरकारलाई पत्रकारिता प्रशिक्षण प्रतिष्ठान गठन गर्न सुझाव दिएको छ ।  विज्ञापन बितरणमा स्थानीइ संचारमाध्यामलाई…