१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

प्रधानमन्त्री ओलीलेे भ्रष्टाचार र नैतिक आचरण गुमाएकालाई नछाड्ने

दमक २०, असोज / प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नैतिक आचरण गुमाएका र भ्रष्टचार गर्ने जाे काेहीलाई पनि नछाडिने बताएका छन् । भ्रष्टाचार गर्ने र आचरण गुमाउने व्यक्ति जाे सुकै हैसियतमा रहे पनि देश र जनताका लागि घातक भएकाे भन्दै जाे काेहीलाई कार्यवाही गरिने बताएका हुन् । शुभकामना आदानप्रदान…