२१ पुस २०८२, सोमबार | Mon Jan 5 2026

गौरादह नगरपालिकाको संचारकर्मीसंग अन्तरक्रिया

गौरादह ७, जेठ/ गौरादह नगरपालिकाले यहाँंका सक्रिय सञ्चारकर्मीसंग आज अन्तरक्रिया गरेको छ । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण र रोकथामका लागि अपनाउनु पर्ने सजकता र सुरक्षाका विषयमा नगरपालिकाले संचारकर्मीसंग अन्तरक्रिया गरेको हो । विश्वभर कोरोना भाइरसको महामारीसंग जुध्न फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिसंगै संचारकर्मीको पनि उतिकै योगदान रहेकोले उनीहरुको व्यक्तिगत र व्यवसायिक सुरक्षाका विषयमा…