काठमाडौं ९, चैत / सरकारले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण हुन नदिनका लागि दुई देशबीचका नाका बन्द गरिने भएको हो। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट मानिसको आवत जावत बन्द गर्ने निर्णय…