१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

सहारा नेपालद्वारा विपन्नका लागि राहत हस्तान्तरण

विराटनगर ३, बैशाख / सहारा नेपाल चारपाने झापामा केन्द्रिय कार्यलय रहेकोे साकोसले बिराटनगर महानगरपालिकाले स्थापना गरेको बिपत ब्यवस्थापन तथा राहत कोषमा रु १ लाख ११ हजार रुपैयाँ प्रदान गरेको छ। बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई आज सहारा नेपाल साकोसका ईलाका प्रबन्धकद्वय यादब कुमार बस्नेत , ओम प्रकाश साह , विराटनगरका शाखा प्रमुख रमेश पौडेल र…