गाैरीगंज २०, साउन / गौरीगञ्ज गाउँपालिकामा आज फेरी २ जना नयाँ सँक्रमित फेला परेका छन् । गौरीगंंज वडा नं. ५ का २२ र ४४ बर्षका दुई पुरुषहरुमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य शाखा गौरीगंजका प्रमुख रामचन्द्र मिश्रले बताएका छन् । साउन १८ गते भारतबाट अाएका उनीहरूलाई गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित प्राथिमक स्वास्थ्य केन्द्रकाे…