१५ असार २०८२, आइतबार | Sun Jun 29 2025

गाैरादह -७ बाट नागरिकताका लागि किर्ते सिफारिस, एक व्यक्ति पक्राउ

  पुस १२ , गौरीगंज / गाैरादह नगरपालिका वार्ड नं. ७ दुधाली बस्ने कृष्ण तिम्सिना पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाले हिजाे साझ पक्राउ गरेकाे हाे । वार्ड कार्यालयकाे किर्ते छाप र वार्ड अध्यक्ष बलराम खरेलकाे किर्ते हस्ताक्षर गरि ३ जना गैरनेपालीलाई नेपाली नागरिकता प्रमाणपत्रका लागि सिफारिस कागजात बनाएर दिएकाे अाशंकामा उनलाई…