७ आश्विन २०८२, मंगलबार | Tue Sep 23 2025

‘हाम्रो कार्यकाललाई सफल कार्यकालको रुपमा नै लिनुपर्छ’ : वडा अध्यक्ष राजवंशी

अघनु प्रसाद राजवंशी : गौरीगञ्ज गाउँपालिका वडा नं २ का वडाध्यक्ष अघनु प्रसाद राजवंशी गौरीगञ्ज गाउँपालिका वडा नं २ का वडाध्यक्ष हुन । चार बर्ष अघि स्थानीय तहको निर्वाचनपछि संघीयता कार्यान्वयनको पहिलो चरण शुरु भएको थियो । संघीयताको मर्म र भावना अनुसार बनेका स्थानीय सरकारबाट नागरिकहरुले धेरैनै अपेक्षा राखेका थिए । के नागरिकहरुका सबै अपेक्षा…