७ आश्विन २०८२, मंगलबार | Tue Sep 23 2025

पेशागत संघ संगठनद्वारा गाैरीगंज गाउँपालिकामा धर्ना , माग सम्बाेधन नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी

गाैरीगंज २१, असार /संघिय सरकारले घाेषणा गरेकाे अनुसार बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीकाे माग गाैरीगंज गाउँपालिकाले सम्बाेधन नगरेकाे भन्दै पेशागत संघ संगठनहरूले आन्दाेनमा उत्रिने भएका छन् ।गाउँपालिकाले नवाै गाउँसभा मार्फत बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरूकाे माग सम्बाेधन नगरेकाे भन्दै उनीहरू अान्दाेलनमा उत्रिएका हुन् ।अाज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेपाल शिक्षक महासंघ गाैरीगंज,…