१० असार २०८३, बुधबार | Thu Jun 25 2026

नेपाली क्रिकेटर ललित राजवंशीलाई मातृशोक

गौरीगंज २५, साउन / नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख बलर विराटनगर–१४ निवासी ललित नारायण राजवंशीलाई मातृशोक परेको छ। ललितकी आमा शुभकुमारी देवी राजवंशीको आइतबार बिहान निधन भएको हो। निधनको खबर पाएलगत्तै काठमाडौंमा प्रशिक्षणमा रहेका ललित तत्काल विराटनगर आइपुगेका छन्। परिवारजनका अनुसार, मृतक शुभकुमारी देवी केही समयदेखि अस्वस्थ रहँदै आएकी थिइन्। आइतबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि…