३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोममा नगद भेटी १ करोड नाघ्यो

विनोद सापकोटा झापा ५, मंसिर / झापाको सताक्षीधाममा संचालित सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोममा बुधबार देखी भक्तजनको अप्रत्यासित भिड लाग्न थालेको छ । बुधबार मात्र ४० हजार भन्दा वढी तीर्थालु कोटिहोममा सहभागी भएको आयोजकले दावी गर्यो । बर्षको एक दिन बालाचर्तुदशीमा मात्र धार्मिक मेला लाग्ने सताक्षीधामको यो भिडलाई आयोजकले अप्रत्यासीत भिड भन्दै खुसी…