लक्ष्मी उप्रेती मेचीनगर । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रमा शुक्रबारबाट निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा निर्वाचन क्षेत्र नम्बर –३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ । जिल्ला…