३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

अर्को बन्दोबस्तको प्रतीक्षा

सीके लाल / जनकपुरमा विवाह पञ्चमीको उमंग केही घटेको जस्तो देखिन थालेको छ। कुनैबेला महिनौँ अघिदेखि सुरू हुने सरसफाइ र अन्य तयारी अचेल अन्तिम दुई–तीन दिनभित्र गरिसक्ने सरकारी पारामा यस सहरका बासिन्दा पनि अभ्यस्त हुँदै गइरहेजस्तो लाग्छ। अलपत्र विकास योजनाहरूको रंगभूमि बन्न पुगेको मिथिलानगरीमा कुराहरू सबै ठूलाठूला हुन्छन्। तर, नीतिनिर्माण एवं कार्यान्वन संरचनाबीच कुनै तारतम्य…