३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

‘८ प्रदेशमा नगई निकास निस्किँदैन्’ – अध्यक्ष विजय कुमार गच्छदार

काठमाडौं, २३ पुस / मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का अध्यक्ष विजय कुमार गच्छदारले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयकमाथि आफ्नो पार्टीले संशोधन हाल्ने र त्यही प्रस्ताव पारित गराउनको लागि मतदान गर्ने बताएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष गच्छदारले आफ्नो पार्टी कुनै पनि अतिवादको पक्षमा लागेको…