४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापामा साना १० दलका ठूला एजेण्डा

बिर्तामोड१७, मंसीर / प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका झापाका साना १० राजनीतिक दलले आइतवार एकैथलोबाट आफ्ना चुनावी एजेण्डा प्रस्तुत गरेका छन् । सबै खाले विभेदको अन्त्य गरी समानता र मुलुकको समृद्धि उनीहरुको मुख्य एजेण्डा छन् । साना दलको कुरा कहींकतै सुनुवाई हुँदैन भन्ने गुनासो भइरहेका बेला संवाद समूह झापाको संयोजनमा…