२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

अलकचन राजवंशीको हत्यारा खोजी, आइजीलाई फोन गरेपछि अनुसन्धान सुरू

गाैरीगंज २४, पुस / घटना कात्तिक २१ गतेको हो। भारतीय भूमि किसनगञ्जको सिंगीमारीमा एक नेपालीको शव हत्या भएको अवस्थामा फेला परेको थियो। कनकाई खोलाको बगरस्थित काँसघारीमा सडिएको अवस्थामा गोठालाले उक्त शव देखे। उक्त शव गौरीगञ्ज गाउँपालिका वार्ड नम्बर २ कोरोबारी बस्ने ५५ वर्षीय अलकचन राजवंशीको भएको स्थानीय र प्रहरीले ठम्याए। भारतकोे किसनगञ्जस्थित खरखरिया बस्ने दिना…