विराटनगर २८,माघ / प्रदेश–१ मा टिपरको आतंक मौलाउँदो छ । ग्रामीण क्षेत्रमा मात्र नभएर सहरी क्षेत्रमासमेत यसबाट हुने दुर्घटनाको जोखिम बढेको छ । प्रहरी निगरानी र ‘पिक आवर’ मा रोक लगाए पनि दुर्घटनामा कमी आएको छैन् । मोरङको सुन्दरहरैंचा नगरपालिकामा बालिकाको मृत्यु भएको दुई साता बित्न नपाउँदै विराटनगरमा फेरि टिपरको ठक्करबाट आइतबार एकजना साइकल चालकको…