४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

रंगेली नगरपालिकाका केही जनप्रतिनिधीद्धारा कार्यपालिका बैठक बहिस्कार

रंगेली ३, असोज / मोेरङको रंगेली नगरपालीकाका मेयर दिलीप बगडियाले बहुमतको आधारमा एकलौटी रुपमा काम गरेको भन्दै नेपाली काग्रेसबाट विजय भएका स्थानिय जनप्रतिनिधीहरुले कार्यपालिका बैठक बहिस्कार गरेका छन् । उनीहरुले नगरपालिकामा बसेको स्थानिय राजश्व सम्बन्धी बैठक बहिस्कार गरेका हुन् ।रंगेली नगरपालीका वार्ड नं.३ का वडा अध्यक्ष घनश्याम पनेरुले ३ दिनअघि बैठक बोलाउनुपर्ने लिखित निर्णय भए…