४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

विराटनगरमा प्रदेश स्तरीय स्थानीय तह प्रमुखको भेला सकियो

विराटनगर १५, असोज / बिश्व शान्ति फेडेरेशन नेपालले १. नं. प्रदेश स्तरीय गाउँपालिका र नगरपालिकाका मेयरहरु बिच विकास साझेदार समन्वय गर्न बिराटनगर भेला सकिएको छ । १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले उदघाटन गर्दै बिश्वशान्ति अभियान आजको आबश्यकता सबै नेपालीले महसुस गर्न थालेका बताएका छन् । प्रदेशले छिट्टै नाम र राजधानी पाउने भएकोले यस बारे…