५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेकपा गाैरीगंजकाे प्रश्न नै प्रश्न ?

गाैरीगंज ६, फागुन / नेपाल कम्युनिस्ट पार्टी गाैरीगंजले आज १८ बुदें समरण पत्र बुझाएकाे छ । गाैरीगंज गाउँपालिकामा भईरहेकाे विभिन्न विकास निर्माण कार्य, कृषि, शिक्षा, स्वास्थलगायतका विषयमा खबरदारी गर्दै गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलाई स्मरण पत्र बुझाएकाे हाे । स्मरणपत्र बुझाउनु अधि अध्यक्ष श्रेष्ठलाई नेकपा गाैरीगंजका नेता तथा कार्यकर्ताहरूले बुदांगतरूपमा स्मरणपत्रमा उल्लेख भएका प्रश्नहरूकाे एक…