५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पुर्वका दुई जिल्लामा नेकपा एकता प्रक्रिया टुंगियो ,तत्कालीन एमालेले ६० र माओवादीले ४० प्रतिशत नेतृत्व

गाैरीगंज ३, फागुन / नेकपा एकता प्रक्रिया झापा र मोरङ जिल्लामा तत्कालिन एमालेले ६० र तत्कालिन माओवादीले ४० प्रतिशत नेतृत्व बाँडफाँट गरेका छन् । नेकपा जिल्ला पार्टी कार्यालयमा बसेको कार्यदल बैठकले झापाका १५ स्थानीय तहमध्ये ६ मा तत्कालीन माओवादी केन्द्र र ९ तहमा तत्कालीन एमालेले नेतृत्व गर्ने निर्णय गरेको हाे । नेकपा कार्यदलका अनुसार ३…