५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

काँग्रेस झापामा बिभिन्न समिति चयन, सचिब सम्बाहाम्फेलाई जिम्मेवारी दिईएन

झापा २१, जेठ / नेपाली काङ्ग्रेस झापाले बिवादका बिच विभागीय समितिहरुलाई पूर्णता दिएको छ । काँग्रेस जिल्ला सभापति उद्धब थापा र सचिब प्रेम सम्बाहाम्फे बिच समितिलाई पूर्णता दिने बिषयमा बिवाद भए पछि सचिब सम्बाहाम्फे हिजोको बैठक नै बहिस्कार गरी बाहिर निस्केको काँग्रेस स्रोतले जानकारी दिएको छ । सभापतिले मनोनयम गर्न पाउने पार्टीको विधान अनुरुप विभिन्न…