१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

आदिवासी रंगशालाको नाम नसच्याए जस्तोसुकै आन्दोलन गर्न पछि नहट्ने चेतावनी

गाैरीगंज २० , साउन / आदिवासी जनजातिहरुको समाधीस्थल मासेर तयार गरिएको आदिवासी रंगशालाको नाम नसच्याए आफूहरु जस्तोसुकै आन्दोलन गर्न पछि नहट्ने आदिवासी जनजाति समुदायका नेताहरुले चेतावनी दिएका छन् । झापाको कमल गाउँपालिका – ५ मा रहेको आदिवासी रंगशाला तथा स्मृति पार्कको नाम परिर्वतन गर्दै सरकारले मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला नामकरण गरेसँंगै आन्दोलनमा रहेको आदिवासी जनजाति…