८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

बन्दी जीवन बिताइरहेका महिला तथा बालबालिकालाई कपडा वितरण

भद्रपुर १५, मंसीर / हिंसा पीडित महिला हक अधिकारका क्षेत्रमा काम गर्दै आएको एबीसी नेपालले आज आयोजित एक कार्यक्रमका बीच झापा जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका महिला तथा बालबालिकालाई कपडा वितरण गर्नुका साथै पुस्तक प्रदान गरेको छ । संस्थाले महिलाका लागी साडी, बालबालिकाका लागि न्यानो कपडा र जीवनोपयोगी पुस्तक प्रदान गरेको हो ।एबीसी नेपालको संयोजनमा…