१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नेपाली कांग्रेस क्षेत्र नं. ५ प्रदेश (क) समितिकाे पहिलाे बैठकमा ५ वटा महत्त्वपूर्ण निर्णयसहित सम्पन्न

गाैरादह २४, पुस / नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ प्रदेश (क) समितिले समितिकाे पहिलाे वैठक सम्पन्न गरेकाे छ ।प्रदेश समिति (क) का सभापति जिवन राईकाे सभापतित्वमा बसेकाे पहिलाे वैठकलेआज शनिवार महत्वपूर्ण ५ वटा निर्णय गरेकाे छ ।समितिले हालै कांग्रेसकाे सम्पन्न १४ औ महाधिवेशनबाट प्रदेश नं. १ काे सदस्य पदमा निर्वाचित हुने प्रकास कार्कीलाई बधाई…