३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

थारुमाथि भारतीय नजर

काठमाडौं  १, जेठ  / मधेसकेन्द्रित आन्दोलनमा उक्त क्षेत्रका प्रभावशाली आदिवासी थारुहरुको संलग्नता न्यून र उदासीनता बढी देखिएको बेला उक्त समुदायको सक्रियता बढाउन विभिन्न आन्तरिक र वाहृय प्रयास हुन थालेका छन् । वैशाख १४ देखि १६ गतेसम्म चितवनको सौराहामा सम्पन्न अन्तर्राष्ट्रिय थारु सम्मेलनमा नेपालका विभिन्न भागहरुसँगै भारतबाट पनि थारुहरु सहभागी थिए । त्यसको दुई सातापछि भारतको…