गौरीगंज १९, फागुन / १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंज गाउँपालिका वार्ड नं। २ भाकुरमारीका दुई जना युवालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौरीगंजले गौरीगंज गाउँपालिका वार्ड नं।२ भाकुरमारी बस्ने अन्दाजी बर्ष २२ का प्रमोद राजवंशी र सोही ठाउँ…